कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने

काठमाडाैं। ट्राफिक प्रहरीले कलङ्की–थानकोट र नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सडक प्रयोगकर्तालाई आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज एक विज्ञप्ति जारी गरी सडक विभागद्वारा सडक मर्मत कार्य गर्ने भएकाले सडक एकतर्फी मात्र सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो। यस सडक आज बिहान ९ बजेदेखि दिउँसो … Continue reading कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने